बिएल संवाददाता
सरकारले ‘जन्मभूमिमा गैर आवासीय नेपाली’ अभियान सुरु गर्ने भएको छ।
गैर आवासीय नेपालीलाई नेपालमा लगानीका लागि आकर्षित गर्न सरकारले यस्तो अभियान सुरु गरेको हो।
बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले ‘विदेशको आम्दानी स्वेदशमा लगानी’ को नारासहित गैरआवासीय नेपालीको पूँजी प्रविधि र सिपलाई मातृभूमिसँग जोड्न यस्तो अभियानको घोषणा गरेका हुन्।
त्यसका लागि गैर आवासयी नेपाली र स्थापित एनआरएनए डेभलपमेन्ट फन्डमार्फत नेपालमा लगानीको प्रवर्द्धन गर्न सहजीकरण र प्रोत्साहन गर्ने पनि उनले बताए।
त्यस्तै नेपालको संस्कृतिको अध्ययन र अवकोकलनका लागि उनले गैरआवासीय नेपालकी सन्ततीलाई नेपाल भ्रमणको निम्तो पनि दिए।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया