बिएल संवाददाता
सरकारले आर्थिक वर्ष २०८१/८१ काे बजेटमा प्रस्तुत नीति तथा कार्यक्रमकाे कार्यन्वयनबाट आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेकाे छ।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले बजेट कार्यान्वयनबाट साे दरका आर्थिक वृद्धि हुने अपेक्षा गरिएकाे बताए।
त्यस्तै आगामी वर्ष मुद्रा स्फर्ति ५.५ प्रतिशत रहने अनुमान रहेकाे अर्थमन्त्री पुनले बताए।
बजेटमा प्रस्तुत नीति तथा कार्यक्रमकाे कार्यन्वयनबाट राजश्वकाे आधार तथा दायरा विस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणाली स्थापित भएर आन्तरिक राजश्व परिचलन प्रणाली सदृढ हुने अपेक्षा गरेकाे अर्थमन्त्री पुनले बताए।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया