बिएल संवाददाता
साताको अन्तिम कारोवार दिन आज (बुधबार) नेप्से घटेको छ।
नेपाल स्टक एक्सचेन्ज नेप्से आज २७.३२ अंकले घटेर बन्द भएको हो।
आज नेप्से सामान्य उतारचढाव हुँदै २५३६.११ अंकमा झरेको छ। कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ। साथै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।
आज नेप्सेमा कुल १६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ। समग्र बजार घट्दा पनि तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
बोटलर्स नेपाल तराई, एसियन हाइड्रोपावर, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ।
चिरख्वा हाइड्रोपावरका ७.७, सुपरमादी हाइड्रोपावरको ६, थ्रीस्टार हाइड्रोपावरको ५.९ तथा मुक्तिनाथ कृषि कम्पनीको मूल्य ५.७ प्रतिशत घटेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया