बिएल संवाददाता
नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।
यसैगरी,आज चाँदीको मूल्य भने बढेको छ। बुधबार तोलामा १ हजार ७ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ७ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया