बिएल संवाददाता
नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो।
छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँ कायम रहेको छ। सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले घटर एक हजार नौ सय पाँच निर्धारण भएको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया