बिएल संवाददाता
आज सुनकाे मूल्य घटेकाे छ।
आइतबार १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकाे सुनकाे मूल्य आज भने ४ सय रूपैयाँले घटेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोबर भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया