बिएल संवाददाता
आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले घटेर एक लाख ६५ हजारमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ।
आइतबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएकामा चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया