बिएल संवाददाता
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकको रकम उत्पादित क्षेत्रमा लगाउनुपर्ने बताएका छन्।
शुक्रबार नेपाल बैंक लिमिटेडको ८८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले अर्थतन्त्रलाई बढाउनको लागि बैंकहरुले काम गरिरहेको बताएका हुन्।
उनले भने, ‘हामी सबैलाई थाहा छ बैंकको जिम्मेवारी के हो भनेर, बैंकमा कुन हदसम्मको सुशासन कायम गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ। राष्ट्र बैंकको मुख्य भूमिका र रकम अहिले उत्पादनशील क्षेत्रमा जाओस् भन्ने हो। उत्पादित क्षेत्र बढोस् र अर्थतन्त्रलाई बढी फाइदा पुर्याउने गरी बैंकहरुले काम गरिरहेका छन्।’
साथै उनले बैंकिङ क्षेत्रमा कयौं किसिमका साइबर रिस्कहरु भएकाले जोखिम न्यूनीकरणलाई बैंकले जोड दिने बताए। उनले साइबर रिस्कहरुलाई न्यूनीकरण गर्न बैंकले वर्षौंदेखि नयाँ सिस्टम लिन खोज्दा पनि ल्याउन नसकिएको बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया