
बिएल संवाददाता
नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेर १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ। चाँदी तोलामा ३५ रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया