बिएल संवाददाता
नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो।
बुधबार छापावाल सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम गरिएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भएको चाँदी आज ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया