बिएल संवाददाता
सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला १ लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज १२ सयले घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ मा कारोबार भइरहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया