बिएल संवाददाता
नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्।
इन्भेष्टमेन्ट कम्पनीको सञ्चालक समिति बैठकले बज्राचार्यलाई सीईओमा नियुक्त गरेको हो। उनी ग्लोबल आईएमई बैंकका तत्कालीन सीईओ हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा १० अर्बकाे लगानीमा नेपाल इन्भेष्टमेन्ट कम्पनी स्थापना भएकाे हाे।
विशेषगरी उक्त कम्पनीकाे उद्देश्य नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने रहेकाे छ।
यसैगरी नेपालमा पर्यटन, कृषि, जलविद्युत तथा पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्यक अनुरुप साे कम्पनी खडा गरिएको बताइएकाे छ।
देशका सम्पूर्ण उद्योगी व्यवसायीले लगानी गर्न उक्त कम्पनी हाल १ अर्ब रुपैयाँभन्दा बढी लगानी जुटाइसकेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया