बिएल संवाददाता
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन आजदेखि बन्द हुने भएको छ।
बिक्री प्रवन्धक कुमारी क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेबाट आवेदन बन्द हुने छ।
मंगलबार साँझ ५ बजेसम्म १०.८ गुणा बढी आवेदन परिसकेको छ। सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर खुलेकोमा २ अर्ब बराबरको १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङको तथ्यांक छ।
कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया