बिएल संवाददाता
नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतिताेला ११०० रुपैयाँले बढेकाे हाे। याेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रूपैयाँले बढेर चाँदीकाे मूल्य १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया