बिएल संवाददाता
एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ।
बुधबार सुनकाे मूल्य बढेसँगै प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
त्यसैगरी चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ। अहिले चाँदी प्रतिताेला १९९० रुपैयाँ कायम भएकाे छ।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया