बिएल संवाददाता
नेपाली बजारमा सुनको मूल्यले नयाँ इतिहास रचेकाे छ।
शुक्रबार ताेलामा १२ सयले बढेर सुनकाे मूल्य २ लाख ६ सय नपुगेकाे छ। याे हालसम्मकै उच्च मूल्य हाे।
त्यसैगरी चाँदीकाे मूल्य पनि पाँच सय रूपैयाँले बढेर दुई हजार ३६० पुगेकाे छ।
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया