बिएल संवाददाता
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ४ सय ५ रुपैयाँले बढेको हो।
मंगलबार प्रतितोला २ हजार ५सय ८५ रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया