सभापति चालिसेको दाबी- पैसा छ, तर बजार चलायमान छैन
उनले भने, ‘पैसाको खाँचो छैन। पैसै पैसा छ तर बजार चलायमान छैन। यो बडो दुःखको कुरा हो। तर अहिले सुधार भइरहेको छ। व्यवसायिक साथीहरूले काम गरिरहनु भएको छ तर त्यो काम बाहिर आउन सकेको छैन। बजार सुधारन्मुख छ अहिले।’
बिएल संवाददाता - काठमाडौं