नेपालको अर्थतन्त्र दबाबमा छ: अर्थमन्त्री पौडेल
उनले भने, ‘हाम्रो अर्थतन्त्र अहिले समस्यामा छ र दबाबमा छ। यसलाई कसैले पनि अस्वीकार गर्न सक्दैनौँ। तर अर्को कुरा के हो भने हामी दबाबबाट बाहिर निस्कन खोजिरहेका छौँ। समस्याबाट बाहिर निस्कन खोज्दैछौँ। हाम्रो प्रयासहरु त्यसतर्फ अभिमुख छन् र क्रमश सफलतातिर उन्मुख छौँ। समस्या समाधानका कारण पनि क्रमश प्रभावकारी बन्दैछन्।’
बिएल संवाददाता - काठमाडौं