घट्याे सुनचाँदीको मूल्य
सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो।
बिएल संवाददाता - काठमाडौं