बिएल संवाददाता
नेपाल दुरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई टिकटक सुचारु गर्न निर्देशन दिएकाे छ।
टिकटकमाथि लागेकाे प्रतिबन्ध हटिसकेकाे जानकारी गराउँदै प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई सुचारु गर्न निर्देशन दिएकाे हाे।
केपी शर्मा ओलीकाे दबाबमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले सामाजिक सद्भाव बिथाेलेकाे भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएकाे थियाे।
तर, गत भदाै ६ गते बसेकाे मन्त्रीपरिषद् बैठकले टिकटिकमाथि लागेकाे प्रतिबन्ध हटाउने निर्णय गरेकाे थियाे।
सरकारले कानुनी रूपमा प्रतिबन्ध हटाए पनि इन्टरनेट प्रदायक कम्पनीहरुले टिकटक सुचारु गरेका थिएनन्। सरकारले प्रतिबन्ध हटाउनका लागि केही सर्त अगाडि सारेकाे थियाे। साेही सर्तका कारण इन्टरनेटहरूले टिकटक सुचारु गरेका थिएनन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया