सुदूरपश्चिम कांग्रेसले भन्याे- नीति तथा कार्यक्रमजस्तै ढङ्गले बजेट ल्याइए प्रतिवाद गर्छाैं
बजेटको तयारी मन्त्री र नेताको सचिवालयका कार्यकर्ता तथा विचौलियाको प्रभावमा नभई मन्त्रालयको प्रक्रिया, विधि, पद्धति र नियममा बसेर बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय भएको उनले जानकारी दिए।
बिएल संवाददाता - सुदूरपश्चिम