निजी क्षेत्रले भन्यो– बजेट लगानीमैत्री आएको छ
सरकारले ल्याएको बजेट निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ। महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिए।
बिएल संवाददाता - काठमाडौँ