सामान्य बढ्याे सुनको मूल्य
सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो।
बिएल संवाददाता - काठमाडौं
सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
कम्पनीको स्वामित्व ५० प्रतिशतभन्दा बढी परिवर्तन भएको र पुराना शेयरधनी कायमै रहेको अवस्थामा नयाँ लगानीकर्तामार्फत थप पुँजी लगानी गरी ५० प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तन भए पनि दफा ५७ आकर्षित नहुने व्यवस्था जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
आज विभिन्न ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर ५० हजार ९५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
आइतबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार रूपैयाँमा कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मुल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ६० करोड ६९ लाख थियो। नयाँ बजेटमा संघीय सरकारतर्फ संघीय राजस्व बाँडफाँटमा ११ करोड २३ लाख हजार, संघीय सशर्त अनुदान चालुतर्फ २७ करोड ६० लाख ९३ हजार रकम अनुमान सभामा प्रस्तुत गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए।
बिएल संवाददाता - मुगु
निर्धारित मिति असार १० गते सोमबार जिल्लाको ७ स्थानीय तहले एकैदिन नगर अधिवेशन सम्पन्न गरेको थियो। मौलापुरको अधिवेशनले शून्य कर नीतिसहित ३९ करोडको बजेट पारित गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथिले संघ र प्रदेशले जिम्मा लिएको काम नगर्दा नगरमाथि आर्थिक भारको आरोप लगाएका थिए।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। प्रतिनिधिसभाकाे मंगलबारकाे बैठकबाट बजेट पारित भएको हो।
बिएल संवाददाता - काठमाडौं
नगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। उपप्रमुख भूमा पराजुलीले ७२ करोड ४ लाख १५ हजार ५८ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरिन्।
बिएल संवाददाता - माेरङ
सोमबार आयोजित १५औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त बजेट विनियोजन गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
पोखरा महानगरपालिका वडा नं. २३ को पामे, फेवा फाँटमा आयोजना हुने याे कार्यक्रमको मुख्य उद्देश्य कृषिलाई पर्यटनसँग जोड्दै पर्यटकहरूलाई आकर्षित गर्नु रहेको आयोजकले जनाएकाे छ।
बिएल संवाददाता - पोखरा
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछन्। ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। सोही व्यवस्था अनुसार आइतबार सम्म बजेट नल्याएका सबै स्थानीय निकायले आज आफ्नो एक वर्षे आय व्ययको विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ।
बिएल संवाददाता - काठमाडाैँ
बुटवल। बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ। आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८.६५ प्रतिशत र पूँजीगततर्फ ५१.३५ प्रतिशत रहने गरि २ अर्ब ९९ करोड २२ लाख बराबरको आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गरेकी हुन्।
बिएल संवाददाता - बुटवल
आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अरोकिएको हो। आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८० र ०८१ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित आय-व्यय सहितको बजेट सर्वजनिक गरेका हुन्।
बिएल संवाददाता - वीरगन्ज
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो।
बिएल संवाददाता - काठमाडौं
चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट रसुवा भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ। प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ।
बिएल संवाददाता - रसुवा
बिहीबार सुन ६ सयले बढेर प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो।
बिएल संवाददाता - काठमाडौं
बजेटमा टुक्रे आयोजना र प्राथमिकता पहिचानविना बजेट बाँडिएको बताउँदै डा महतले जथाभावी बजेट बाँड्ने प्रवृत्तिले स्रोत न्यून हुने अवस्थालाई थप मद्दत पुर्याएको बताए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .