बिएल संवाददाता
हामी सबैलाई थाहा छ। व्यायामा स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ। व्यायामले हृदय रोगको जाखिम पनि उतिनै कम गराउँछ।
त्यस्तै व्यायामले मानसिक रोगलाई पनि उतिकै महत्वपूर्ण हुन्छ। व्यायमाले हाम्रो दिमागलाई स्वाच्छ वा तेजिलो बनाउँछ। जब व्यायामा गर्छ शरीरले सेरोटोनिन, डोपामाइन, रसायनहरू उत्पादन गर्छ जसले मुडलाई बनाउन र तनाव वा चिन्ताको भावनालाई कम गर्छ।
व्यायामले नयाँ मस्तिष्क कोशिकाहरूको वृद्धि गर्छ। हिँड्ने, साइकल चलाउने वा पौडी खेल्नेजस्ता गतिविधिहरूले डिप्रेसनका लक्षणहरू कम गराउँछ। यस्ता छन् व्यायाम गरेमा मानसिक स्वास्थ्यमा फाइदाहरु:
–मानसिक स्वास्थ्यर मूडलाई सुधार गर्छ।
–लामो समयसम्म बाँच्ने सम्भवना हुन्छ।
–मांसपेशीहरु निर्माण वा बलियो बनाउँन मद्दत गर्छ।
–निन्द्रा सहायता
–क्यान्सर रोगको जोखिम कम गराउँछ।
–पुरानो दुखाइलाई कम गराउँन मद्दत गर्छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया