डा. राजीव झा
ब्रमाण्डको शक्तिशाली मिसिन भनेर धेरै मानिसको मनमा हुन सक्छ, कम्प्युर ठूल–ठूला राकेट। तर ती होइन। त्यो हो तपाई आफैको मनावको दिमाग अर्थात ब्रेन।
मस्तिष्क एउटा अचम्मको चीज हो। मनावको जति पनि अंगलाई आँखा, कान, मुख, बोल्ने, हातखुट्ट चलाउने, सोच्ने बुद्धि विकासदेखि लिएर जन्मिदेखि बढ्नेसम्म हरेक चीज मस्तिष्कले गर्छ। टाउको एउटा हुन्छ भने, त्यही टाउँको भित्र ब्रेन दुई भाग हुन्छन्। त्यसभित्रको बिचमा एउटा भित्ता हुन्छ। भित्तामा दुई ब्रेनको पाठ जोडिएको हुन्छ।
ब्रेनको दुई भागले शरीरको अंगलाई छुटछुटै काम गर्छ। बायाँको भागले दायाँ र दायाँको भागले बायाँ अंगको काम गर्छ। मस्तिष्क पानी र बोसो रगतले बनेको हुन्छ, भने ओखर आकारको हुन्छ। हामीले यादि ब्रेनलाई राम्रो बनाउँनु छ भने ओखर खानु एकदमै उपयुक्ता हुन्छ।
ब्रेन मृत्यु भए पनि शरीरको कुनै अंग निश्चित रुपाले चलिरहेकै हुन्छ। चिकित्सा विज्ञानले दुई अवस्थालाई ‘मृत्यु’ भनी घोषित गर्छ। एक क्लिनिकल डेथ, अर्को मस्तिष्क मृत्यु। मस्तिष्क मृत्यु भएपनि मुटु, फोक्सो कलेजो दिशा पिसाब विरामीले गरिरहेको हुन्छ। मस्तिष्कको मृत्यु भइसकेपछि ती विरामीलाई भेन्टीलेटरमा राखिन्छ।
ब्रेनलाई स्वच्छ राख्न खानपान जीवन शौलीमा ध्यान दिनु पर्छ। हामीले शरीरलाई स्वच्छ राख्न जतिपनि खाना खान्छाँै उतिकै कसरत व्यायम जहिले नि राम्रो सोच विचार राख्नु पर्छ। ब्रेनले एउटा शरीर मात्रै चलाउँदैन। ब्रेनले देशै चलाउँछ। ब्रेन भनेको महासगार हो। ब्रेन के के गर्छ भन्ने कुरा हामीले अझै पनि थाहा हुन बाँकी नै हुन्छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया