
के तपाईलाई तनाव हुन्छ? तनाव कम गर्ने यस्तो छ उपाय
तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा निकै असर गर्छ। तनावले गर्दा मान्छेहरु मृत्युको मुखसम्म पनि पुगेको हुन्छ। तनावले हाम्रा दैनिक जीवनमा सधै असहजता आउन सक्छ।

बिएल संवाददाता - काठमाडौं
तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा निकै असर गर्छ। तनावले गर्दा मान्छेहरु मृत्युको मुखसम्म पनि पुगेको हुन्छ। तनावले हाम्रा दैनिक जीवनमा सधै असहजता आउन सक्छ।
बिएल संवाददाता - काठमाडौं
फोक्सो मानव जीवनका लागि अत्यावश्यक छ। हाम्रो शरीरलाई इष्टतम अवस्थामा राख्नको लागि, हाम्रो फोक्सोको स्वास्थ्य महत्वपूर्ण छ।
बिएल संवाददाता - काठमाडौं
बदाम, ओखर, चियाको बीउ र सनको बीउभिटामिन ई, फ्याटी एसिडले भरिपूर्ण हुन्छ, जसले कोषलाई क्षतिबाट जोगाउँदै र समग्र दृष्टिलाई सहयोग गरेर आँखाको स्वास्थ्यमा योगदान पुर्याउँछ।
बिएल संवाददाता - काठमाडौं
ब्लड क्यान्सरबाट पीडित अर्थर छटपट्याइरहेका थिए। उता उनकाे शरीरमा केमाेथेरापी भइरहेकाे थियाे यता उनकाे शरीर पनि कमजाेर बन्दै गइरहेकाे थियाे।
बिएल संवाददाता - काठमाडौं
भनिन्छ, तपाईंको मुस्कानले अगाडिको दिन बनाउन सक्छ। हो, तर यो मुस्कान अगाडिको लागि मात्र होइन, तर आफ्नो लागि पनि लाभदायक हुन सक्छ।
बिएल संवाददाता - काठमाडौं
टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन्
बिएल संवाददाता - काठमाडौं
जब हृदयाघात हुन्छ, यसको सबैभन्दा ठूलो कारण शारीरिक गतिविधिको कमी हो। यसले गर्दा मुटुका मांसपेशीहरु समयमै कमजोर हुन थाल्छन, यदि यो समस्या तपाईलाई छैन भने यसका लागि तपाईले दैनिक व्यायाम गर्नुपर्छ।
बिएल संवाददाता - काठमाडौं
हिजोआज उमेर नपुग्दै कपाल झर्ने फूल्ने समस्या भएका पुरुषको संख्या धेरै छन्। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर र्पुयाइरहेको हुन्छन्।
बिएल संवाददाता - काठमाडाैँ
हाम्रो शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ। जुनसुकै शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने सबैको धराण हुन्छ। तर, पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन। हामी कहिले काहीँ आफैंले राखेको वस्तु बिर्सेर हैरान हुन्छ। भने, अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ। त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिकामा मंगलबारदेखि एप्पल वाचका तीन लोकप्रिय उत्पादन सिरिज ६, सिरिज ९ र अल्ट्रा २ माथि प्रतिवन्ध लगाइएको छ। यी उत्पादनमा बिना अनुमति मासिमोको पल्स अक्सिमिट्री जडान गरिएकाले अमेरिकी अन्तर्राष्ट्रिय ट्रेड कमिशनले यी उत्पादनको आयात तथा बिक्रीमा प्रतिवन्ध लगाएको हो ।
बिएल संवाददाता - वासिङ्टन डीसी
जाडो बढेसगैँ न्यानो बनाइराख्न सबैले रुचाउँछ। शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि सावधानी अपनाउँदा पनि घटनाहरु हुने गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
अहिले पनि पूर्ण रुपमा चिसो भइसकेकाे छैन तर बिहान र बेलुका पर्याप्त मात्रामा चिसो भइरहेको छ। त्यसैले मानिसहरू लापरबाही गरिरहेका छन्। पर्याप्त न्यानो लुगा नलगाउनाले मानिसहरू जाडाेका कारण बिरामी परिरहेका छन्। पेट दुख्ने, रक्तचाप र मधुमेहका बिरामीको संख्यामा पनि केही वृद्धि भएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .