बिएल संवाददाता
एक चिनियाँ नागरिकले आफ्नी श्रीमतीको परपुरुषसँगकाे शंकास्पद सम्बन्धकाे निगरानी गर्न ड्रोन प्रयोग गरेका छन्।
३३ वर्षीय जिङ्गले श्रीमतीसँग सम्बन्ध चिस्सिएपछि हाई-टेकको सहयोगमा निगरानी अभियानमा लागेका थिए।
न्युजपोर्टल नेटिजका अनुसार ड्रोनले उनकी श्रीमती वू अर्काे मानिससँग एक दुर्गम पहाडी क्षेत्रमा हातमा हात मिलाएर हिँडिरहेको फुटेज कैद गरेकाे थियाे।
हुबेई प्रान्तको शियानमा रहेको जिङले सम्बन्धविच्छेदको प्रक्रियामा ड्रोन प्रमाणहरू प्रयोग गर्ने मनसाय राखेको हुन, जसले वूको आफ्नो मालिकसँगको सम्बन्धलाई खुलासा गरेको छ। उनको मालिक विवाहित हुन र त्यही कारखानामा काम गर्छन्।
यो खुलासाले वैवाहिक बैमानीको पर्दाफास गर्न टेक्नोलोजीको भूमिकाको बारेमा सोसल मिडियामा व्यापक छलफल सुरु भएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया