बिएल संवाददाता
भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागी हुँदा एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ।
आगालागीबाट ७ वर्षकाे छाेरी ६ वर्षका छाेरा र ३ वर्षे छाेराकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ।
मृत्यु हुने बालबालिकाकाे नाम भने खुल्न सकेकाे छैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया