बिएल संवाददाता
नेपाल सितोरियो कराँते संघ मोरङको कार्यबाहक अध्यक्षको जिम्मेवारी इन्द्र लामालाई दिइएको छ।
यसअघि संस्थाको उपाध्यक्ष रहेका लामालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष चन्द्रबहादुर पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सितोरियो कराँते संघ मोरङले आयोजना गर्ने सम्पूर्ण कार्यक्रम, आथित्यता तथा काम कर्तव्यअनुसार गर्न तपाईंलाई जिम्मेवारी अख्तियारी दिइएको छ।’
पूर्वखेलाडीसमेत रहेका लामाले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएसँगै कराँते खेलले फड्को मार्ने अपेक्षा गरिएकाे छ। लामा भन्छन्, ‘म खेलकुद र सामाजिक क्षेत्रमा आफूलाई समर्पित गरेको मान्छे, कराँते खेललाई उचाइमा पुर्याउन तन/मनले लाग्नेछु।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया