बिएल संवाददाता
कवि निर्भीकजंग रायमाझीको कविता संग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक भएको छ।
शनिबार सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमका विच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, कवि श्यामल अधिकारी र कवि मोमिलाले उक्त संग्रह विमोचन गरेका हुन।
प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा लेखिएका ५० थान कविता ‘त्यसरी त कहिल्यै सोचिएन’ संग्रहमा संकलित छन । करिब एक दशकदेखि कविता लेखनमा सक्रिय निर्भीकजंगका कविता, निबन्ध तथा रिपोर्टिङहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित छन्।
कलम प्रकाशनले प्रकाशन गरेको कविताकृतिको मूल्य ३ सय ७५ रुपैयाँ राखिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया