कैलाश पौड्याल
तीजका सबै चिज,अन्तैतिर लाग्न थाले
सॉस्कृतिक गीतहरू डराएर भाग्न थाले
कसैको घरमा मासु त, कसैको घरमा आँशु
फरियाको ठाउँ खोस्दै, जिन्स्पेन्ट जाग्न थाले
हे... बा! धपाउन बाख्रा, खान नदेऊ बालीलाई
काट्ने गर अन्तै गयो खेतको त्यो नालीलाई
सुुगन्धमा मगमगाउने, कता गयो बगैँचा खै?
फिर्ता ल्याउन, जातीयको भेष जोगाउने मालीलाई
रूँदैछ मन, भयमा तन, जताततै फूटेको
तृण तुल्य जलाउँन्, कम्मर कसी जूटेको
तिम्रो स्वरुप, बालख पनि त्रास प्यासमा
ऑखा खोली किन हेर्छौ, राम–रावणले लुटेको
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया