रविन भण्डारी
देशका विभिन्न जिल्लाबाट हिँडेका मिटरब्याज पीडित (अनुचित लेनदेन)हरु काठमाडाैँ छिरेका छन्। १५ दिन हिँडेर हिजाे थानकाेट आएका उनीहरू शुक्रबार बिहानै काठमाडाैँ छिरेका हुन्।
करिब सयकाे संख्यामा रहेका उनीहरु बिभिन्न नाराहरु लगाउँदै काठमाडाैँ प्रवेश गरिरहेका छन्।
तस्बिरहरु:
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया