पाँच बुँदे साझा ‘संकल्प पत्र’ जारी गर्दै सकियो ‘च्छोरोल्पा संवाद’
पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै ‘जलवायु परिवर्तन सम्बन्धी च्छोरोल्पा संवाद’ शनिबार समापन भएको छ। बिहीबारदेखि दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा सुरु भएको ‘गौरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा’ विषयक जलवायु परिवर्तनसम्बन्धी च्छोरोल्पा संवाद शनिबार समापन भएको हो।
बिएल संवाददाता - दोलखा