माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक परेको छ। शक्तिका पिता डण्डवीर बस्नेतको आइतबार ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन पारिवारीक स्रोतले बताएको हो। उनको पार्थिव शरिर भोलि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने आफन्तले जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडौं