प्रधानमन्त्री ओलीद्वारा ग्याल्पो ल्होसारको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
उनले भने, ‘भूकम्पको क्षति सामान्य नै छ। अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठूलो भौतिक र मानविय क्षति केही भएको छैन्। दुगुनागडीमा चाँही सामान्य पहिरो गएको छ। प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यही नै हो। त्यस्तो अरु केही छैन् विवरण।’
बिएल संवाददाता - काठमाडौं
विश्वकै दुर्लभ मानिने ‘रेयर अर्थ मिनिरल्स’का लागि यसअघि ट्रम्पले पटक पटक युक्रेनलाई प्रस्ताव गरेका थिए। ती खनिज भएका धेरैजसो भूगोल अहिले रुसको कब्जामा छन्। रुसले पनि ती खनिज उत्खनन् गर्न अमेरिकालाई सहमति दिएपछि युक्रेन पनि सम्झौता गर्न बाध्य भएको हो।
बिएल संवाददाता - काठमाडौं
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो। नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन्।
बिएल संवाददाता - काठमाडौं
‘अब (एकता महाधिवेशनका लागि) झन्डै २ महिना बाँकी छ। रात दिन काम गरौँ। हामीले कति दुख गर्यौं आफ्नै भवन बनाउन, तर अहिले उक्त भवन अहिले भाडामा लगाएको छ। त्यो लिजमा दिने, मुनाफा गर्ने ठाउँ होइन। हामीलाई आफ्नै भवनमा बैठक गर्न नदिए पछि हामीले क्याफेमा, होटेलमा गएर पनि बैठक गर्यौं। अब पछाडी सर्दैनौं, अब कसैले पनि हामीलाई रोक्न सक्दैन,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पले बेस्सरी हल्लाउन थालेपछि जिल्ला कारागारका एकजना कैदी घाइते भएका छन्। अत्तालिएर भाग्न खोज्दा उनी घाइते भएका हुन्। उनको हाल उपचार भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
सरकारको तर्फबाट मन्त्री सुडी, नागरिक समाज सञ्जालको तर्फबाट एफडब्लूएलडीले छायाँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले संयुक्त रुपमा प्रतिवेदन प्रस्तुत गरेका थिए। मन्त्री सुडीले भने, ‘नेपाल सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनका लागि सधै तत्पर छ र जवाफदेही छ। महिला समानता र विकाससम्बन्धी सबै पक्षहरू समेटी संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको महिला महासन्धि, महिलाको मानव अधिकारलाई वैधानिक मान्यता दिएको एक महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज हो। सिड महासन्धिको पुर्ण कार्यान्वयनको लागि मन्त्रालय सधै क्रियाशील छ।’
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याएका तीन महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे छ। बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिक ३ किलो ७४५ ग्राम सुनसहित पक्राउ परेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन्। मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।थप क्षतिको बिवरण आउन बाँकी छ।
बिएल संवाददाता - काठमाडौं
नेपालको प्रशासनिक इतिहासमा कामु मुख्यमन्त्री लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाएर समावेशीकण बलियो उदाहरण बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य सचिवमा पनि मधेशी मुलकी महिलालाई नियुक्त गर्न दबाब परेको छ। मन्त्रिपरिषदमा रहेका बहुसंख्यक मन्त्रीहरुले पहिलो नम्बरमा रहेकी डा. मिश्रालाई सचिवमा नियुक्त गर्दा संवैधानिक र राजनीतिक रुपमा पनि जस पाइने भएकाले विवेक पुर्याउन ओलीलाई सुझाव दिइरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए। मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
समारोहमा सेनाले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य र सङगीतको धुन प्रदर्शन गरेको थियो। साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेको थियोे। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कार प्रदान गरेका थिए। साथै उनले मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरे। कार्यक्रममा भारत, बेलायत र अमेरिकी सैनिक व्याण्डबाट समेत ब्याण्ड प्रदर्शनी गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन्। उनी भन्छन, ‘मेरो छोराको नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सही गरिदेउ भनेकाले सही गरिदिएको थिएँ उनले मेरै छोरा बनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ। मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन्। मोस्ताक मेरो छोरो होइन।’ एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरू बुवा आमा बनेको र सबै तारतम्य मिलाउने वडाध्यक्ष आफैं रहेको दाबी गरे।
बिएल संवाददाता - सिरहा
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो। ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमाण्ड सेन्टर राखी ८ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ। ट्राफिक कार्यालयहरू यो क्षेत्रमा पार्किङ गर्न मिल्ने र बन्द गरिएका सडकहरूका बारेमा पनि जानकारी गराएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रहरीका अनुसार दुर्घटनामा गजुरीका १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडौं
महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ। भगवान् शिवजी उत्पत्ति भएको रातका रुपमा लिइने महाशिवरात्रि हिन्दुहरूको एउटा ठूलो पर्व पनि हो।
बिएल संवाददाता - काठमाडौं
समस्याग्रस्त सहकारीको मुद्दा मिलाइदिने भन्दै रकम बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले आत्महत्या गरेको हुनसक्ने थापा निकट स्रोतले बताएको छ। समस्याग्रस्त सहकारी घोषणा भएको सुमेरु सहकारीको विषयमा थापाको नाम मुछिएको अडिओ सार्वजनिक भएको थियो। घटनास्थलमा एक सुसाइड नोट फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनले सुसाइड नोटमा सहकारी प्रकरणमा आफ्नो नाम मुछिएपछि आफ्नो प्रतिष्ठामा आँच आएको र साथीहरूले पनि विश्वास नगरेको उल्लेख गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
हालै प्रकाशित एक अनुसन्धानले आईपीसीसीका प्रतिवेदनहरूमा एसडिजीको समावेशीकरण र यसको प्रभावकारितामा सुधार गर्न आवश्यक कदमहरू सुझाव दिएको छ। अनुसन्धान: एसडिजी र जलवायु कार्यबीच अन्तर्सम्बन्ध नेदरल्यान्ड्सस्थित ग्रोनिङ्गेन विश्वविद्यालयका डा. प्रजल प्रधानको नेतृत्वमा गरिएको एक अध्ययनले आईपीसीसीका विगतका प्रतिवेदनहरूमा एसडिजीको प्राथमिकता र समावेशीकरणको गहन समीक्षा गरेको छ।
बिएल संवाददाता - हाङ्जाउ