अमला रोका धरौटीमा रिहा भएलगत्तै पक्राउ
जिल्ला अदालत काठमाडौंले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि अमला रोका फेरि पक्राउ परेकी छन्। ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी उनी सोमबार अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भएपनि लगत्तै पक्राउ परेकी हुन्।
बिएल संवाददाता - काठमाडाैं