थाइल्यान्ड उडिन् पूर्वराष्ट्रपति, विमानस्थलमा एमाले नेताकाे लर्काे
उनी आज बिहान ११ बजे नेपाल वायुसेवाको उडानमार्फत स्वास्थ्य परीक्षणसँगै घुमघामका लागि थाइल्यान्ड गएकी हुन्। बैंकक बसाइँको क्रममा पूर्वराष्ट्रपति भण्डारीले थाइल्यान्डस्थित नेपालका नेपाली, बर्मेली नेपाली, थाई नेपाली र एमालेनिकट व्यापारीहरूसँग भेटघाट गर्ने भण्डारीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता -