वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना बागमती नदीले छुट्टाएको छ। चुरेको खोच छिचोल्दै निस्कने बागमती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ। खोलामा बाढी आउँदा कैयौँ पटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ।
बिएल संवाददाता - काठमाडौँ