अरब संसद्का अध्यक्षलाई पत्र लेख्दै सभामुखले गरे विपिन जोशीको रिहाइका लागि पहल
‘नेपाल र अरब लिगबिचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।
बिएल संवाददाता - काठमाडाैं