रवि लामिछानविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएकाे छ। बुधबार बिहान अदालत उपस्थित भएका लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा हुने तय भएको हाे।
बिएल संवाददाता - काठमाडाैं