रविका सहकर्मी छवि पुर्पक्षका लागि कारागार चलान
इजलासले उनलाई ‘पछि ठहरेबमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने’ आदेश दिएको हो। सोमबार नै अदालत उपस्थित भएका जोशीको सोहीदिन बयान र थुनछेक बहस भएको थियो। सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको भन्दै जोशीसहित उनका सहकर्मी रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलगायतविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।
बिएल संवाददाता - बुटवल