फौजदारी मुद्दा बढ्नु या घट्नुमा सरकारी वकिलको भूमिका छैन: महान्यायाधिवक्ता
उनले भने, ‘हामी अहिले कानुन संशोधनको तयारीमा छौँ। सम्भंवत यही हिउँदे अधिवेशनमा फौजदारी न्याय प्रशासनसँग सम्बन्धित भएर अपराध संहिता संशोधनको प्रस्ताव विधेयक जान्छ। फौजदारी कार्य समिताको पनि संशोधन विधेयक पेस हुन्छ। र उल्लेख भएका कतिपय समस्याहरु त्यसमार्फत समाधान गर्ने छौँ।’
बिएल संवाददाता - काठमाडौं