पूर्वप्रधानमन्त्री प्रचण्ड सुकुटेमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा पुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी साेमबार सुकुटे पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं