बिहिबार, २७ अगस्ट २०२६

नेपाललाई विश्वसामू चिनाउने सपना पूरा भएको छ: कीर्तिमानी पर्वतारोही

उनले भने, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामू चिनाउने आज यो लगभग पूरा भएको छ। हामी नेपालीहरु पनि विश्वसामु चिनिनुपर्छ। विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौँ भन्ने प्रमाणित गर्न सक्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कीर्तिमानी आरोही मिङ्मालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

स्वदेश फर्किएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेका हुन्। उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सबै भ्रष्टाचारका फाइल खोल्ने हाेइन, चर्चामा रहेका फाइलहरुलाई पहिला टुङ्ग्याउनुपर्छ’

उनले भने, ‘हामी सुशासनको नाममा निरन्तर भक्ति त प्रदर्शन गरिरहेको छौँ, तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचारमुक्त समाज हो। जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन, तबसम्म सुशासन कायम हुँदैन। त्यो सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको अवस्था छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेवारिसे बन्यो सिन्धुलीगढी दरबार, छैन सरोकारवालाको ध्यान

पुरानो दरबार भत्किएपछि सिन्धुलीको कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढी दरबार चार करोड ३८ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको भए पनि संरक्षण नहुँदा अहिले दरबार भूतबंगलाजस्तै बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

ठगी आरोप लागेपछि लेखा समिति सभापति पाेखरेलले हटाए स्वकीय सचिव

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी आराेप लागेपछि आफ्नाे स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन्। शुक्रबार संघीय संसद् सचिवालयलाई पत्र लेखेर पोखरेलले स्वकीय सचिव अनिलकुमारलाई निष्कासन गरेका जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

जसअन्र्तगत अर्थ समितिको बैठक बिहान ११ बजे अर्थ समितिको बैठक कक्षमा बस्दैछ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिदैछ।  यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ११ बजे समितिको सभाकक्षमा बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सूर्यदर्शन सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ। आज शुरुमा जाहेरवालाहरुको तर्फबाट बाँकी केही बहस भए उनीहरुले इजलाशमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

पूर्वराष्ट्रपति भण्डारीसँग ओलीकाे भेटवार्ता

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ऐन निर्माणमा ख्याल नगर्दा विश्वविद्यालय सञ्चालनमा समस्या: शिक्षामन्त्री भट्टराई

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले पहिले नै पदाधीकारीकहरुको काम कर्तव्यलाई व्याख्या नगरी ऐन निर्माणमा ध्यान नदिंदा विश्वविद्यालयहरु सञ्चालनमा समस्या देखिएको बताएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कांग्रेस पार्टीमा झारा टार्ने काम भयाे, यसरी पार्टी चल्दैन: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा झाराटार्ने गरी काम भइरहेकाे भन्दै यसरी पार्टी नचल्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

फेसबुकमा माया-प्रेम, ह्वाट्सएपमा क्यूआर अनि क्षणभरमै लाखौं ठगी

सुरुमा त उषालाई पत्यार लागेन। तर त्यसपछि फेरि यूकेबाट डा. अन्नाले फकाइफुल्याइ गर्छन् र भन्छन् ‘क्रिसमसमा अरुलाई गिफ्ट पठाउँदा पुण्य हुन्छ…।’ त्यसपछि उषाले पनि आफ्नो सबै व्यक्तिगत विवरणहरू दिन्छिन्।

डिल्ली पाण्डे

डिल्ली पाण्डे - काठमाडौँ

मनोरञ्जन क्षेत्रको राजस्व घटेपछि बालेनको आक्रोश- प्रदेश सरकार गैरजिम्मेवार बन्यो

बैठकमा प्रमुख साहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीमा धनराज र ऋषिकेश दोषी देखिएपनि सरकारले संरक्षण गर्‍याे: माओवादी

उनले भने, ‘भ्रष्टाचार गर्नेहरुको संरक्षणमा सरकार लागिरहेको छ। राम्रो काम गर्नेलाई हटाउने, आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने। आफ्नालाई जोगाउने कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा जोडिएको सिँधै छ तर कुनै कारबाही नै छैन। त्यस्तै लेखा सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ आउँछ: मन्त्री यादव

उनले भने, ‘विगतका वर्षमा वर्षा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गर्थ्याे, अब हामीले वर्षातको समयभरि नै मेलम्चीको पानी सुचारु गर्नेगरी काम सुरु गरेका छौँ। आउँदो वर्षबाट बाह्रै महिना नै मेलाम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ। अब वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिने छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारविरुद्ध आजपाले खबरदारी सभा गर्ने

वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचारविरुद्ध जागरण गर्ने उदेश्यले पुस २७ गते वीरगञ्जमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

भीम रावलको आरोप प्रचण्डको कपी पेस्ट हाे, गालीगलौजले देश बन्दैन: एमाले

‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाउनुभएको थियो। एक किसिमले कपी पेष्ट हो। त्यसले उहाँभित्र कति नकारात्मक कुराले भरिएको छ भन्ने प्रष्ट भएको छ’, उनले भने, ‘गालीगलौजले देश बन्ने भए एक जमानामा प्रचण्ड र बाबुराम भट्टराईको डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो। रवि लामिछानेजीहरू त्यसैगरी नै उदाउनुभयो। गालीगलौजले देश बन्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ वर्षमा सुनसान बन्यो दक्षिण कोरिया, व्यवसायमा उच्च गिरावट

डिसेम्बरको सुरुमा अल्पकालीन मार्शल ल लागूको कारणले राजनीतिक अस्थिरता छाएको र त्यसपछि नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबारको दुखद् जेजु एयरको विमान दुर्घटनाले १ सय ७९ जनाको ज्यान लिएको घटनालाई दक्षिण कोरियाको झण्डै तीन दशकमा सबैभन्दा खराब उड्डयन प्रकोपको सामना गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - एजेन्सी

आन्दोलनकाे तयारीका लागि निर्माण व्यवसायीले राष्ट्रिय भेला गर्दै

नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनकाे तयारी स्वरुप यही पुस २७ गते राजधानीमा ‘राष्ट्रिय भेला’ गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मध्यरातमा सुरुङ बनाएर घरबाट नगद र गरगहना चोरी

राैतहटको मध्यरातमा सुरुङ बनाएर एक घरमा चोरी भएकाे छ। फतुवा विजयपुर नगरपालिका वडा नम्बर–६ पेटभर्वाका अच्छेलाल साहको घरमा चोरी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट