बिहिबार, २७ अगस्ट २०२६

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ।  बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य थाल्न प्रभु साहकाे माग

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण कार्य अगाडी बनाउन सरकारसँग माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यलयले अगुवाइ गर्ने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, पूर्वउपराष्ट्रपति पनि सहभागी

नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक सुरू भएकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि बैठक सुरु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेरा दरबारबारे प्रचण्ड- दोषीलाई कारबाही गरियोस्, गृहमन्त्रीले भने- अध्ययन भइरहेकाे छ

‘शेरा दरबारको विषय सुनेपछि मैले दोषीलाई कारबाही गरियोस्, सरकारलाई म सहयोग गर्न तयार छु भनेर भनेको थिएँ। मलाई धेरै भन्नु छैन। जसरी ललिता निवासको कयौँ रोपनी जग्गा फिर्ता ल्याउन सकियो। त्यसरी नै जग्गा फिर्ता ल्याउन सके म सरकारलाई धन्यवाद भन्नेछु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँमा भूकम्पको धक्का

काठमाडाैँमा भूकम्प धक्का महसुस भएको छ। बिहीबार दिउँसा १ बजेर २ मिनेट जाँदा ४.६ म्याग्निच्युटकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पिंगलास्थानकाे होटलमा एक युवती मृत फेला

पिंगलास्थानकाे बागमती होटलकाे कोठा नम्बर ३०८ मा युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार मृत भेटिनेमा कागेश्वरी मनोहरा नगरपालिका घर भएकी २३ वर्षीया सुस्मिता खड्का रहेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फोहोरले कुरुप बनेकाे टुकुचा (तस्बिरहरू)

बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो। ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको स्थायी समिति बैठक बस्दै

बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो। बैठक शनिबार सकिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति रनिलबीच भेटवार्ता

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालले लोन ल्याण्ड गर्ने प्रणाली बनाउनुपर्छ : प्रवेश रिजाल

विराटनगरका प्रवेश रिजाल अमेरिकाको न्यूर्योकका व्यस्त बैंकर्स हुन्। सिटी ग्रुपबाट अमेरिकी बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी हाल न्यूयोर्क सिटीस्थित क्रस रिभर बैंकमा क्वान्टिटेटिभ स्ट्राटेजिजका प्रमुखको रूपमा कार्यरत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ। बुधबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम केही घटेको छ। बुधबार ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो। एक साता अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यान्सर पीडित गायिका गोलेलाई पोर्चुगलबाट आर्थिक सहयोग

क्यान्सर रोगबाट पीडित गायिका इन्दिरा गोले गुरुङलाई पोर्चुगलबाट आर्थिक सहयोग गरिएको छ। नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलले रकम संकलन गरेर गायिका गोलेको उपचार सहयोगार्थ आर्थिक सहयोग गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - लिस्बन

भुमिसम्बन्धी समस्यालाई समाधान गर्न ऐन–कानुन परिमार्जित गर्नुपर्छ: मन्त्री अधिकारी

मन्त्री अधिकारीले विगतका भूमिसम्बन्धी आयोगले गरेका राम्रा कामलाई निरन्तरता दिने स्पष्ट पारे। उनले भूमिसम्बन्धी समस्यालाई पूर्ण रूपमा समाधान गर्न ऐन–कानुन समेत परिमार्जित गर्नुपर्ने बताए।आगामी एक वर्षभित्र करिव एक लाख भूमिहीनलाई लालपूर्जा वितरण गर्ने तयारीका साथ अघि बढेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध, माघ १४ मा सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने

सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेकाे छ। यसैगरी बैठक प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादी र वामदेवबीचको वार्ता सहमति नजिक

उनले भने, ‘टुंगिएको नभनौँ, तर धेरै सकारात्मक कुरा भएको छ। समझदारी विकास गर्ने सहमति भएको छ। अब छिट्टै पार्टी एकता हुनेछ। धेरै समय कुर्नु पर्दैन अब।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीमाथि भीम रावलकाे प्रश्न वर्षा (पूर्णपाठ)

उनले शान्ति प्रक्रिया, संविधान निर्माणलगायतका जटिल र कठिन कामहरुमा पार्टीले दिएको जिम्मेवारीअनुसार भूमिका पूरा गरेकाे तर आफ्नाे ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोजेकाे आराेप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तत्काल पार्टी नखाेले पनि भीम रावलले पार्टी खाेल्ने गरी अभियान चलाउने

नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले तत्काल अर्काे पार्टी गठन नगर्ने तर अबकाे बाटाे अर्काे पार्टी खाेल्ने गरी अभियान चलाउने बताएका छन्। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीकाे भण्डाफोर गर्न गरेकाे पत्रकार सम्मेलनमा उनले यस्ताे घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वामदेव गौतमलाई पार्टीमा भित्र्याउन एकीकृत समाजवादी छलफलमा

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा र निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल छन् भने वामदेव गौतम एक्लै सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धोती दिवसलाई नेपाली संस्कृतिको रुपमा ग्रहण गर्नुपर्छ: सीके राउत

उनले  भने, ‘यो एउटा रिमाइण्डर के हो भन्दा खेरी आज चाहिँ कुनै एउटा एकल जातजातिले मात्र मनाउने भेषभुषा दिवस होइन। सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो। सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपी त कसैले धोती लगाएका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं