‘जलवायु परिवर्तन र सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको छ’
उनले भने, ‘आजको दिन बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति प्रतिवद्धता व्यक्त गर्ने अवसर पनि हो। बालबालिका हाम्रा भविष्यका कर्णधार हुन्। उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव छ। तर जलवायु परिवर्तन, गरिबी र सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको अवस्था छ।’
बिएल संवाददाता - काठमाडौं