सबैतिरकाे माैसम सफा रहँदा यी स्थानमा हुनेछ मध्यम वर्षा
अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ