बुधबार, २२ अप्रिल २०२६

इजरायलले एक वर्षदेखि ‘खोजी-खाेजी’ मारेकाे हमास प्रमुख काे हुन्?

गत वर्ष हमासले इजरायलमा हमासले गरेको आक्रमणको मुख्य योजनाकारका रुपमा इजरायलले उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो।  गत अक्टोबर ७मा हमासले इजरायलमाथि गरेको त्यो आक्रमणमा कम्तीमा १२०० जना मानिस मारिएका थिए र २५० भन्दा धेरै मानिस घाइते भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एउटा गीतले निम्त्याएकाे हिंसा...

विज्ञप्तिमा बहराइच प्रहरीले भनेको छ, ‘साम्प्रदायिक घटनासँग सम्बन्धित भ्रामक र गलत तथ्यहरू केही सामाजिक सञ्जालमा गलत रूपमा प्रसारित भइरहेको छ। त्यस्ता सबै सञ्जालहरू विरुद्ध कानुनी कारबाही गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संकटग्रस्त स्थानीय तहलाई रकम वितरण गरिने, कुन तहले कति रकम पाउने?

बिहीबार बसेको बैठकले २० वटा जिल्लाका ७१ वटा संकटग्रस्त स्थानीय तहलाई क्षतिको आधारमा रकम वितरण गर्ने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव वसन्त अधिकारीले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बारका अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चकाे आदेश

बिहीबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजालसले अदालतको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेख हसिनासहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

वारेन्ट जारी गरिएकाम पूर्व सत्तारुढ दल अवामी लिगका धेरै शीर्ष नेताहरु रहेको मिडिया रिपोर्टमा उल्लेख छ। उनीहरुमाथि हालैको विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धको कथित अपराधको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आयोगले माग्याे गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण

स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि विहीबार बसेको बैठकको निर्णयले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण माग गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलवायु विपत्तिको सिकार हुनु गम्भीर अन्यायको हाे, विकसित मुलुकले सहयोग गर्नुपर्छ: मन्त्री राणा

उनले जलवायुसम्बन्धी सम्मेलन (कोप २८) मा सञ्चालनमा आएको हानी र नोक्सानी कोषसहित सबै जलवायु कोष र सुविधाहरूलाई पर्याप्त रूपमा पुँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रहरूले सजिलै पहुँच प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्वाचन आयोगकाे निर्देशन

उपनिर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टीआरसी: ‘सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्न तीन दल सहमत

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि (शुक्रबार) बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निर्मला कुर्मीको लागि न्याय माग्दै माइतीघरमा पदर्शन

कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री नियुक्त गरेर सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार चरम रुपमा असंवेदनशील भएको भन्दै मञ्चले गत साउनदेखि लगातार प्रदर्शन गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माननीयज्यू, हाम्राे कुरा कहिले सुन्ने?

आन्दोलनमा उनीहरुले ‘केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर, माननीयज्यू हाम्राे कुरा कहिले सुन्ने?’लगायत नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए। विद्यार्थीहरुले इन्टर्नरशीप हो कि श्रम शोषण हो? भन्दै प्रश्नसमेत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा

बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बेलायतमा हरि बुढामगरले प्राप्त गरे ‘इम्सप्रेसनल अवार्ड’

बेलायती सैनिक समुदायभित्र रहेर प्रेरणादायी काम गरेका उत्कृष्ट र पराेपकारी व्यक्तिहरुलाई प्रदान गरिने इन्सपिरेशनल अवार्ड यस वर्ष हरि बुढाले प्राप्त गरेका हुन्। याे अवार्डका लागि अन्तिम ३६ जना प्रतिस्पर्धामा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाको अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

न्यौपानेले आयोगको उपप्रमुख पदबाट राजीनामा दिएको रास्वपाका एक नेताले बताए। ती नेताका अनुसार न्यौपानेले बुझाएको राजीनामा स्वीकृत भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गौशाला धर्मशाला खाली गराउने काम रोक्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घुस लिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

भ्रष्टाचार निवारण ऐनविपरित प्रधानमन्त्रीले आफ्नो दलको पार्टी कार्यालय बनाउन जग्गा जमिन र सो पार्टी कार्यालय निर्माण गर्न समेत विवादास्पद व्यापारी गुरुङलाई जिम्मा दिएको तथा सो पार्टी कार्यालय शिलान्यास गराउँदा देशको प्रधानमन्त्रीकोसमेत उपस्थिति देखिएको उनले उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुबईमा मधेशी समूदायले सामूहिक रुपमा मनाए दशैं

एकता समाजका महासचिव रोशन माक्र्सिस्टले सञ्चालन गरेको कार्यक्रममा  नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेश कुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतका व्यक्तित्वहरु सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विदेशमा मृत्यु भएका व्यक्तिको परिवारका लागि आर्थिक सहयोगमा वृद्धि

असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम वृद्धि हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हनी ट्र्रयाप प्रकरण: पक्राउ पुर्जी जारी भएलगत्तै इन्सपेक्टर शाही फरार

घटनाकाे अनुसन्धानका क्रममा आफूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकाे सूचना पाएपछि इन्स्पेक्टर शाही फरार भएकाे ललितपुर प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ