शुद्धीकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय
बैठकले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषद्बाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं